प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदमा सम्वोधन गर्ने

काठमाडौं । पछिल्लो राजनीतिक अवस्था, पुननिर्माणमा भएको प्रगति र आसन्न भारत भ्रमणबारे जानकारी गराउने । प्रधानमन्त्री पुष्पकमल दाहालले आज ब्यवस्थापिका संसदमा सम्बोधन गर्दै हुनुहन्छ । गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहालले पहिलो पटक संसदलाई सम्बोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाल दोस्रो पटक संसद … Continue reading प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदमा सम्वोधन गर्ने